CE स्वीडेन • हामी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई स्वीडेनमा व्यापार गर्न सहयोग गर्छौं

Innehållsförteckning

CE स्वीडेनमा तपाईंलाई स्वागत छ

हामी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई स्वीडेनमा व्यापार गर्न सहयोग गर्छौं । हाम्रा सल्लाहकारहरूले तपाईंको कम्पनी, प्रविधि तथा कर्पोरेट उदेश्यहरू पूर्ण रूपमा बुझ्नका लागि समय दिन्छन् । हामीले प्रदान गर्ने समाधानहरू सधैँ तपाईंका आवश्यकताहरू अनुरूप हुनेछन् ।

स्वीडेन असीमित अवसरहरू भएको उच्च विकसित र आकर्षक देश हो – यो तपाईंको विश्वव्यापी उपस्थिति विस्तार गर्ने र नयाँ बजारहरू खोज्ने उत्तम स्थान हो ।

हामीसँग साझेदारी गर्नुहोस् । हामी तपाईंलाई पूर्ण रूपमा मागदर्शन गर्न तयार छौं ।

  • फोर्ब्सले भर्खरै स्वीडेन व्यापार गर्नको लागि विश्वको सबैभन्दा राम्रो देश – लगानिकर्ताका लागि उर्वर भूमि हो भनी पहिचान गर्यो ।
  • स्वीडेनको प्रति व्यक्ति आय $56,956 हो र यो विश्वमा सबैभन्दा उच्च जीवन स्तर भएको देश हो ।
  • युरोपमा सबैभन्दा उन्नत डिजिटल अर्थव्यवस्था र यस क्षेत्रमा नगदरहित कारोबार गर्ने सबैभन्दा विकसित समाज
  • विश्वव्यापी प्रतिस्पर्धी क्षमताको सूचकाङ्कले स्वीडेनलाई विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रको दर्जा दिएको छ
  • प्रति व्यक्ति सबैभन्दा धेरै प्याटेन्टको सङ्ख्याको साथमा स्वीडेन सबैभन्दा धेरै नयाँ कुरा प्रतिपादन गर्ने युरोपेली राष्ट्र मानिन्छ ।
  • संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू पूरा गर्ने कुरामा स्वीडेन अरू देशको तुलनामा राम्रो स्थानमा छ ।

परामर्श
विशेषज्ञको सल्लाह

  • व्यावसायिक सहायता
  • व्यापार तथा बिक्री
  • कम्पनी स्थापना
  • विकास योजनाहरू
  • वित्तीय सल्लाह
  • मानव पूँजी
  • आईटी व्यवस्थापन
  • कानुन तथा नियमावलीहरू
  • बजारीकरणका रणनीतिहरू
  • कार्यालय आउटसोर्सिङ
  • सञ्चालन कुशलता
  • उत्पादकतामा सुधार
  • जोखिम व्यवस्थापन

बजार
विश्लेषण

  • विज्ञापन मूल्याङ्कन
  • ब्रान्डको पहिचान/पहुँच
  • व्यापारिक उद्योगहरू
  • वृहत् पूर्वानुमान
  • उपभोक्ता उत्पादनहरू
  • जनसाङ्ख्यिकी प्रवृत्ति
  • वफादारीताको विश्लेषण
  • बजार विभाजन
  • मूल्य निर्धारणसम्बन्धी खोज
  • उत्पादन/सेवाको व्यावहारिकता
  • जनमत सर्वेक्षण
  • सन्तुष्टिसम्बन्धी सर्वेक्षण

शोध
खोजमूलक

  • व्यवसायको जानकारी
  • कम्पनी प्रतिवेदनहरू
  • डाटा माइनिङ
  • डकुमेन्ट डाटाबेस
  • इमेलहरूको सूची
  • सरकारी अभिलेख
  • खोजमूलक प्रतिवेदनहरू
  • सम्भावित ग्राहकहरूसँगको सम्पर्क
  • मिडिया अनुगमन
  • समाचार | प्रेस विज्ञप्ति
  • कर्मचारी पदपूर्ति | कार्यकारी पदको खोजी
  • तथ्याङ्कसम्बन्धी डाटा
  • श्वेत पत्र

अनुवादन
भाषा सेवाहरू

  • 70+ भाषाहरू
  • बहुभाषिक डेस्कटप प्रकाशन
  • व्यवसायिक भाषाविद्हरू
  • प्रमाणन र सम्पादन
  • गुणस्तर सु: निश्चितता
  • सफ्टवेयर स्थानीयकरण
  • द्रुत सेवा
  • शब्दावली व्यवस्थापन
  • भाषा रूपान्तरण
  • ट्रान्सक्रिप्शन
  • भिडियो सबटाइटलिङ
  • वेबसाइट स्थानीयकरण

भर्चुअल
स्वीडेनी कार्यालय

  • कम्पनी ठेगाना
  • टेलिफोन नम्बर
  • ग्राहक सहायता
  • कल सेन्टर
  • कल फर्वडिङ
  • मेल फर्वडिङ
  • प्रत्यक्ष रिसेप्शनिस्ट
  • प्रत्यक्ष वेब कुराकानी
  • भेटघाट निर्धारण
  • अर्डर व्यवस्थापन
  • प्रशासनिक कामहरू

आवश्यकता अनुसारका समाधानहरू

हरेक ग्राहक फरक हुन्छन् – हरेक परियोजना फरक हुन्छ – त्यसैले हामी सधैँ आवश्यकता अनुसारका समाधानहरू प्रदान गर्न प्रयास गर्छौं जुन तपाईंका विशेष आवश्यकता र उदेश्यहरूलाई सुहाउने गरी तयार गरिएका हुन्छन् ।

स्थानीय ज्ञान

स्वीडेनी सरकारी एजेन्सी, संस्था र कम्पनीहरूसँगको हाम्रो नजिकको सम्बन्धले हामीलाई तपाईंका समस्याहरू चाँडो र सजिलोसँग समाधान गर्न सक्षम बनाउँछ ।

हाम्रो विशेषज्ञताबाट फाइदा लिनुहोस्

हामीलाई तपाईंको सफलतामा सहयोग गर्न दिनुहोस् – हामीले वर्षौं लगाएर सङ्कलन गरेको ज्ञान स्वीडेनको सफलताको साँचो हो ।

मापन तथा विषयवस्तुको ज्ञान

हामीले प्रस्ताव गर्ने सबै रणनीति र कार्यहरूले तपाईंका व्यापारिक तथा बजारीकरणका उदेश्यहरूमा कस्तो प्रभाव पार्छ, हामीसँग उक्त प्रभाव मापन गर्ने स्पष्ट पथ हुन्छ ।

सेवाको उत्कृष्टता

हाम्रा परिणामहरू हामीले दिने सेवाहरूको गुणस्तर र अन्ततः तपाईंको सफलतासँग जोडिन्छन् – हामी बाटोका हरेक कदमहरूमा तपाईंलाई सहयोग गर्न चाहन्छौं ।

नाराहरू

  • स्वीडेनी समाधानहरू
  • तपाईंको स्वीडेनी समाधान
  • स्वीडेनी व्यापार सल्लाहकारहरू
  • तपाईंको स्वीडेनी व्यापार सल्लाहकार
  • स्वीडेनी व्यापार साझेदार
  • तपाईंको स्वीडेनी व्यापार साझेदार
  • स्वीडेनी विशेषज्ञहरू
  • तपाईंका स्वीडेनी विशेषज्ञहरू
  • व्यवसायीक स्वीडेनी कर्मचारीहरू
  • तपाईंका व्यवसायीक स्वीडेनी कर्मचारीहरू
  • दक्ष स्वीडेनी कर्मचारीहरू
  • तपाईंका दक्ष स्वीडेनी कर्मचारीहरू
  • होसियार कम्पनीहरूले स्वीडेनलाई रोज्छन्
  • हाम्रो साथमा स्वीडेन अन्वेषण गर्नुहोस्
  • स्वीडेनमा व्यापार गर्न खोज्नु हुँदैछ ?
  • त्यसो भए स्वीडेनमै गरौं
  • स्वीडेनी बजारमा आधिपत्य जमाउनुहोस्
  • स्वीडेनको बारेमा कुरा गरौं
  • स्वीडेनमा तपाईंको भविष्य
  • स्वीडेन, चतुर रोजाइ
  • स्वीडेन, चतुर बाटो
  • स्वीडेन, तपाईंको बाटो!
  • स्वीडेनमा सफल बन्नुहोस्
  • अन्तिम स्वीडेनी समाधान
  • तपाईंको स्वीडेनी सम्बन्ध
  • स्वीडेनमा सफल हुनुहोस्
  • स्वीडेनमा सफलता हासिल गर्नुहोस्
  • स्वीडेनमा सफलता हात पार्नुहोस्
error: Innehållet är skyddat

CE

Sök